Skip to content

बिर्सिएका नायक जयपृथ्वीबहादुर सिंह नागरिक दैनिकबाट

बिर्सिएका नायक जयपृथ्वीबहादुर सिंह नागरिक दैनिकबाट

१९३४ सालको समय, जतिबेला नेपालमा जहाँनिया राणाशासन (आधुनिक नेपालको अन्धकार युग) ३१ वर्षमा पुग्दै थियो, त्यतिबेला नेपाल र नेपालीको भाग्य र भविष्य बनेर जन्मेका थिए, नेपालका दोस्रो गौतमबुद्ध– जयपृथ्वीबहादुर सिंह। नेपालको माटोमा जन्मिएका सिद्धार्थ गौतम बुद्धले समस्त मानव कल्याणका लागि आफ्नो राजगद्दी त्याग गरेजस्तै जयपृथ्वीबहादुर सिंहले पनि मानव सेवाका लागि आफ्नो बझाङ राज्यको राजपाठ त्याग गरेका थिए। यसैकारण उनलाई नेपालको दोस्रा ‘गौतम बुद्ध भनिएको हो।

पुरा पढ्नको लागी यो लिन्क मा क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *