Skip to content

जय पृथ्वीबहादुर सिंह : पछिल्ला राष्ट्रिय विभूति तर धेरै कुरामा पहिला – रातोपाटी बाट

जय पृथ्वीबहादुर सिंह : पछिल्ला राष्ट्रिय विभूति तर धेरै कुरामा पहिला – रातोपाटी बाट

सरकारले यही असार ६ गते जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । उनीसहित अब नेपालका राष्ट्रिय विभूति १८ जना पुगेका छन् । यसअघि गौतम बुद्ध, अंशुवर्मा, सीता, जनक, अरनिको, राम शाह, अमरसिंह थापा, पृथ्वीनारायण शाह, भानुभक्त आचार्य, भीमसेन थापा, बलभद्र कुँवर, राजा त्रिभुवन, मोतीराम भट्ट, शङ्खधर शाख्वा, पासाङ ल्हामु शेर्पा, महागुरु फाल्गुनन्द, भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरिसकिएको थियो ।

पुरा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *